नेकपा नेतालाई रिहाई गर्न वैद्यको माग ९विज्ञप्तिसहित

७ फागुन
काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ ।
विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति निन्दा एंव भ्रत्सना गरेको छ ।

 

 

 

 

 

 

 

 

प्रकाशित २०७४फागुन ७ केलुका ६. ४५

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :