ती महान् सहिदहरू

ती महान् सहिदहरू

नझुके ती, नहारे तिनले न जीवनको भिक मागे तिनले । उनीहरू जून–तारा भएछन् साँच्चै अमर–अमर भएछन् । ती महान् सहिदहरू ती हाम्रा मुक्तिदाताहरू । इतिहास भएर सधैँ हामीलाई लक्ष्यमा पुग्न प्रेरित गर्छन् हिमालझैँ उच्च, चट्टानझैँ कठोर भई वैरीसँग नझुक भन्छन्…

Read More