विज्ञान र एकीकृत जनक्रान्तिको कार्यदिशा

विज्ञान र एकीकृत जनक्रान्तिको कार्यदिशा

युरोपमा भएको औद्योगिक क्रान्तिको बेलादेखि उन्नाइसौं शताब्दीको आखिरसम्म पुँजीवाद प्रतिष्पर्धाको वाताबरणमा थियो । तर १९ औं शताब्दीको अन्त्यतिर देखा परेको आर्थिक संकटपछि पुँजीवादी उत्पादन पद्धतिमा निकै ठूलो हेरफेर आयो । प्रतिष्पर्धाको वाताबरण समाप्त भएर पुँजीवादी अर्थतन्त्र एकाधिकारीहरूको नियन्त्रणमा गयो ।…

Read More