भोलि काठमाडौँमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै अखिल नेपाल लेखक सङ्घ

भोलि काठमाडौँमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै अखिल नेपाल लेखक सङ्घ

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले भोलि बिहीबार काठमाडौँमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाउने भएको छ । लेखक सङ्घको केन्द्रीय समितिले दिएको जानकारीअनुसार बिहीबार अपराह्न १ः३० बजे काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा सांस्कृतिक प्रतिरोध दिवस मनाइन लागेको हो…

Read More