आमालाई सहिदको पत्र

आमालाई सहिदको पत्र

केही थान सम्राट्हरू जन्माउन मैले गुजारेको मेरो यौवनको के कुरा ? हजूर उपचार खोज्न काठमाडौँ आउँदा रिसल्ला र कारगेडको जाममा परेर नआत्तिनू आमा त्रिशूलीको किनारैकिनार यात्रा गरिरहँदा दासढुङ्गा देखेर नभक्कानिनू भैरव गण, दोरम्बा, सुखानी, पिस्करजस्ता ठाउँ सम्झेर चित्त बुझाउनू आमा…

Read More