आदर्शवादी भ्रमको चिरफार

आदर्शवादी भ्रमको चिरफार

आजभोलि सरकारी नेकपाका साथीहरूसँग भेट हुँदा प्रायः सबैले भन्ने गर्छन्– नेपालमा कम्युनिस्ट सरकार आइसक्यो । वास्तवमा केका लागि क्रान्ति गर्ने हो ? वर्गसङ्घर्षको अन्त्य भइसक्यो । अब आर्थिक क्रन्ति गर्नुपर्छ । अब कसका विरुद्ध लड्ने ? पहिला त राजसंस्था थियो…

Read More