श्रमिक समुदाय मोर्चा नवलपुरले माग्यो वैज्ञानिक समाजवाद

श्रमिक समुदाय मोर्चा नवलपुरले माग्यो वैज्ञानिक समाजवाद

नवलपुर : श्रमिक समुदाय मोर्चा नेपाल नवलपुरको बैठकले वैज्ञानिक समाजवादले मात्र उत्पीडित समुदायको भलाइ गर्ने भएकाले त्यही व्यवस्था स्थापना गर्न लागिपर्ने निर्णय गरेको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका ९ मा मोर्चाका जिल्ला संयोजक रणबहादुर विकको अध्यक्षतामा बसेको चौथो बैठकमा नेपाल…

Read More