सतिसाल बन्न प्रेरणा दिने हिरासत–सम्झना

सतिसाल बन्न प्रेरणा दिने हिरासत–सम्झना

झापामा जिम्मेवारी समालेको ९ महिना बितिसकेको थियो । आक्कलझुक्कलबाहेक मजाले परिवारसँग फोनमा समेत कुरा गर्ने अनुकूलता मिलिराखेकोे थिएन । भेटघाटको त झन् कुरै भएन । ओम पुनको नेतृत्वमा पूर्वमा अभियान चलिरहेको थियो । राज्यले दमनको योजना बनाइरहेको आभास मिल्थ्यो ।…

Read More