नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको आवश्यकता

नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको आवश्यकता

हाम्रो देश इतिहासमा लामो समयसम्म सामन्तवादको उत्पीडनमा रह्यो भने पछिल्लो समय विश्व–निगम पुँजीवाद र त्यसको स्थानीय प्रतिनिधि दलाल पुँजीवादको राजनीति, अर्थतन्त्र, संस्कृति, शिक्षाप्रणालीलगायत विकृतिको सामना गरिरहेको छ । नेपाल विश्वका अति गरिबमध्येका ३० देशभित्र पर्छ । हाम्रो देशको १८.७ प्रतिशत…

Read More