हबल्दारको कुटाइ, तामाकोसीको सुसाहट र स्याल–हुइयाँ सुनेर बिताएका १३ महिना

हबल्दारको कुटाइ, तामाकोसीको सुसाहट र स्याल–हुइयाँ सुनेर बिताएका १३ महिना

थबाङ महाधिवेशनद्वारा पारित एकीकृत जनक्रान्तिको कार्यदिशालाई कार्यान्वयन गर्नु हामी सबै पार्टी सदस्यको दायित्व हो । हाम्रो ब्युरोमा पनि सबै कमरेडहरू त्यही उद्देश्य प्राप्त गर्न बैठक समीक्षा गर्दै अघि बढिरहेका थियौँ । संसदीय व्यवस्थाका शासकको राज्यसंयन्त्रसँग लुकामारी खेल्दै अघि बढिरहेका थियौँ…

Read More