विद्यार्थी सङ्गठनको गौरवपूर्ण इतिहास र समस्याग्रस्त वर्तमान

विद्यार्थी सङ्गठनको गौरवपूर्ण इतिहास र समस्याग्रस्त वर्तमान

आज जेठ १ गते विद्यार्थी एकता एवम् विजय दिवस । ऐतिहासिक आवश्यकताबोध र पहलकदमीको दिन । निरङ्कुशताको पराजय र क्रान्तिकारिताको विजयको दिन ! यस अवसरमा सम्पूर्ण विद्यार्थीलगायत समस्त नेपाली जनसमुदायमा ५७ औँ विद्यार्थी एकता एवम् विजय दिवसको हार्दिक शुभकामना व्यक्त…

Read More