दलाल राज्य र असारे विकास

नेपालमा यतिबेला असारे विकासको काम धमाधम चलिरहेको छ । आर्थिक वर्षको अन्तिम असारको महिनामा रातदिन लगाएर काम सम्पन गरेको देखाउने र बिल–भरपाई मिलाएर पैसा निकासा गर्ने चलन नयाँ होइन । विगतको निरङ्कुश सामन्ती व्यवस्थामा झैँ कथित लोकतान्त्रिक गणतन्त्रमा पनि केन्द्र,…

Read More