आमाको सपना !

आमाको सपना !

तिमीले धर्तीमा टेकेको दिन हर्षका साथ तिम्री आमाले देखेकी थिइन् सुन्दर सपना लिएकी थिइन् मनमा अठोट प्राणतुल्य आफ्नो सन्तानलाई संसारकै असल मान्छे बनाउने । एउटै प्रण लिएर निरन्तर अनेकौँ कष्टहरू सहेर बर्सौं–वर्ष गुजारिन् तिम्रो लालनपालनमा तिम्रो शिक्षादीक्षामा । सहज बनाएर…

Read More