बहसमा एकीकृत जनक्रान्ति

बहसमा एकीकृत जनक्रान्ति

“कुनै पनि क्रान्तिको बाटो सुरुदेखि नै पूरापूर देख्न सकिँदैन र अनेकपटक अन्धकारमा पाइला चाल्नु पर्नेछ । अँध्यारामा छामछाम–छुमछुम गर्नुपर्नेछ तर अघि लम्कने तरिकाचाँहि यही नै हो ।” लेनिन, क. गोन्जालोका विचारहरू, पेरूको क्रान्ति समर्थक समिति, नेपाल २०४९ पुस (क) पृष्ठभूमि…

Read More
जनक्रान्तिको आवश्यकता

जनक्रान्तिको आवश्यकता

आज देश कम्युनिस्ट नामको कथित दलाल संसदीय व्यवस्थाका कारणले थिलथिलो बनेको छ । यो दलाल व्यवस्था र यसका एजेन्टहरूले गर्दा देशमा राजनीतिक सङ्कट पैदा भएको छ । राष्ट्रियता चरम सङ्कटमा परेको छ । जनजीविका प्रभावित भएको छ र यो दलाल…

Read More
धरापमा पुरानो सत्ता

धरापमा पुरानो सत्ता

पुरानो संसद्वादी सत्ता उम्किनै नसक्ने गरी गम्भीर धरापमा पर्दै गएको छ । एकीकृत जनक्रान्तिको प्रतिरोध र दलाल सत्ताको क्षणभङ्गुरता दुवैको योग यो सत्ताको समाप्ति हो । यतिबेला यो सत्ताले त्यही अनिवार्य नियति बेहोरिरहेको छ जुन अनिवार्य र आवश्यक दुवै हो…

Read More
पुँजीवादी समाजमा धनी र गरिबबीच बढ्दो खाडल

पुँजीवादी समाजमा धनी र गरिबबीच बढ्दो खाडल

पुँजीपतिले अझै ठूलो परिमाणमा मजदुरहरूको शोषण–उत्पीडन गर्नका निम्ति शुद्ध र सापेक्षित अतिरिक्त मूल्य निचोर्न तथा त्यसलाई पुँजीमा रूपान्तरण गर्नका निम्ति हरसम्भव कोसिस गर्दछ । अतिरिक्त मूल्यलाई पुँजीमा बदल्ने यस प्रक्रियालाई पुँजी सञ्चय भनिन्छ । पुँजी सञ्चयको विश्लेषणबाट हामीले के बुझ्न…

Read More
नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

ऐतिहासीक भौतिकवाद भन्छ– इतिहासका निर्माता जनता हुन् तर नेपालमा इतिहास लेखनको प्रक्रिया ऐतिहासीक भौतिकवादी दृष्टिले लेख्ने प्रक्रिया त परै जाओस्, सामन्ती राष्ट्रवादको दृष्टिले समेत निकै कमजोर छ । इतिहास लेखनको आधार र स्रोत विदेशी अध्येता र स्रोत–सन्दर्भलाई बनाइएको छ ।…

Read More
बलिदानी संस्कृति र गोहीका आँसु

बलिदानी संस्कृति र गोहीका आँसु

नेपालको राजनीतिक–सांस्कृतिक आन्दोलन र सङ्घर्षको इतिहास त्याग, साहस, शौर्य र बलिदानले भरिएको छ । निरन्तर सङ्घर्षका क्रममा नेपाल आमाका हजारौँ सुन्दर सन्तानले यो भूमिमा रगत बगाएका छन्, बेपत्ता जीवन व्यतीत गरेका छन् र अङ्गभङ्ग भएका छन् । तर राजनीतिक आन्दोलन,…

Read More
सोभियत नवउपनिवेशवाद

सोभियत नवउपनिवेशवाद

दक्षिणएसियाली उपमहाद्वीपमा भारत सर्वाधिक ‘सोभियत सहायता’ प्राप्त गरिरहेको छ । यसको आर्थिक नसा सोभियत संशोधनवादकै हातमा रहेको छ । १९७० को अन्त्यसम्म सोभियत ‘सहायता’ प्राप्त गर्ने भारतीय उद्योगहरूको बदौलत भारतीय औद्योगिक उत्पादनमा त्यस ‘सहायता’ को योगदानको प्रतिशत यसप्रकार रहेको छ…

Read More
स्मृतिमा सुरेश वाग्ले

स्मृतिमा सुरेश वाग्ले

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो…

Read More
दुनियाँ बदल्ने जिम्मेवारी

दुनियाँ बदल्ने जिम्मेवारी

हामीले विश्वको अनिवार्य सत्य अर्थात् वैज्ञानिक समाजवाद साम्यवादसम्मको यात्रा तय गरिसकेका छौँ । वर्गसङ्घर्षको निरपेक्ष प्रक्रियामा सचेततापूर्वक क्रान्तिकारी पहलकदमी लिनु हाम्रो मुख्य काम हो । यसो हुँदा मात्र लिइएको रणनीतिक लक्ष्य चुम्न हामी सफल हुन्छौँ । क्रान्ति कुनै खेल वा…

Read More

मुलुकको दुरवस्था र एकीकृत जनक्रान्ति

यतिबेला नेपाल एउटा विशिष्ट मोडमा उभिएको छ । क्रान्ति सन्निकट भविष्यमा उभिएको छ । सम्भावना र चुनौतीका ढोकाहरू प्रसस्त खुलेका छन् । बाँदरको हातमा नरिवल भनेजस्तै संसद्वाद यतिबेला लुछाचुँडीको केन्द्र बनेको छ । संसद्वादीहरूको नौटङ्कीले मुलुक यतिबेला जब्बर समस्यामा फसेको…

Read More