नेकपा वैठकको दिशा निर्देश

नेकपा वैठकको दिशा निर्देश

असोज दोस्रो साता विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको आठौं पूर्ण वैठक सम्पन्न भएको सार्वजनिकीकरणसँगै देशको राजनीतिक आकासमा आ–आफ्नो स्वार्थ र बुझाई अनुसार टिप्पणीहरु भइरहेका छन् । सञ्चार र सामाजिक सञ्जालमार्फत जनसम्बाद जारी छ भने पार्टी आन्तरिक जीवन सुदृढ गर्ने काममा…

Read More
कोसीको कहर

कोसीको कहर

(क) पृष्ठभूमि भारत सरकार र नेपालका बीचमा वि.सं. २०११ वैशाख ११ गते (तदनुसार २५ अप्रिल १९५४) मा कोसी बाँध योजना सम्झौता भएको थियो । श्री ३ मोहनशमशेरको शासनकालमा वि.सं. २००२ मा नेपाल सरकारले भारतलाई सो बाँधका लागि हरियो बत्ती बालिदिएको…

Read More

एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा

आरम्भ हामीले नेपाली क्रान्तिको सैन्य कार्यदिशालाई ‘ एकीकृत सैन्य रणनीति’ का नाममा संश्लेषण गरेका छौँ । यो रणनीतिलाई हामीले विगत सर्वहारा वर्गले प्रयोग ‘गरेका अल्पकालीन विद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ का दुई फरक रणनीतिहरूको एकीकृत स्वरूप बताएका छौँ । दीर्घकालीन जनयुद्ध…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग

वैज्ञानिक समाजवाद प्राप्तिको मार्गबारे माक्र्सकै समयदेखि बहस हुँदै आएको हो । लेनिन—माओसम्म पुग्दा ठूलाठूला ठेलीहरू नै लेखिएका छन् । नेपालमै पनि पुँजीवाद—दलाल पुँजीवादलाई फाल्ने सन्दर्भमा सङ्घर्षको बाटोबारे निकै छलफल र बहस भएर मात्र जनयुद्ध सुरु भएको छ । शान्तिकालमा प्रचण्ड—बाबुरामहरूको…

Read More
नेकपाको ऐतिहासिक आठौँ बैठक

नेकपाको ऐतिहासिक आठौँ बैठक

केपी वली नेतृत्वको सरकारले आफ्नै संविधानले गरेको प्रत्याभूतिसमेत लत्याउँदै नेकपामाथि लगाएको प्रतिबन्ध खारेज गर्दै नेकपाले ऐतिहासिक आठौँ बैठक सम्पन्न गरेको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी, घूसखोरी, लूटतन्त्र मच्चाएर देश र जनतामाथि व्यभिचार लादिरहेको सरकारले उल्टै सत्य, न्याय र मुक्तिका…

Read More

युवा सङ्गठनको अन्तरक्रियाले दिएको ऊर्जा

नेपाली राजनीतिक आन्दोलनका विभिन्न कालखण्डमा युवाहरूको विशेष भूमिका रहेको छ । त्यो ०७ सालको राणाविरोधी आन्दोलन, ०२८ सालको झापा विद्रोह, पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलन, अझ भनौँ ०५२ सालको ऐतिहासिक र महान् जनयुद्ध । यी सबै परिवर्तनकारी आन्दोलनका भ्रूणहरूमा जमेरै आन्दोलनमा…

Read More
महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

५३ अर्षअगाडि १६ मे १९६६ मा माओ त्सेतुङको प्रत्यक्ष निर्देशनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गरियो । यो क्रान्ति १९७६ सम्म जारी रह्यो । १० वर्षका उथलपुथलकारी दिनहरूले चिनियाँ राजनीतिलाई मात्र प्रभाव पारेन, त्यसले विश्वलाई समेत आकर्षित गर्यो । यो…

Read More
सम्मोहन र भ्रमको आडमा टिकेको सत्ता

सम्मोहन र भ्रमको आडमा टिकेको सत्ता

झूट र भ्रमको खेती हामीलाई थाहा छ, वर्तमान सत्ता झूट र भ्रमका आधारमा टिकेको छ । जनतालाई परिवर्तन, मुक्ति र समृद्धिका नारा लगाएर लोभ्याउने, भ्रममा पार्ने र लट्ठयाउने अनि यथार्थमा झन् बढी कङ्गाल, उत्पीडित र शोषित बनाउने रणनीति प्रयोग गरेर…

Read More
सुदर्शनको दार्शनिक कृति बजारमा,  विप्लवले भने ‘नख्खु कारागारले सुडेनीको काम गर्‍याे’

सुदर्शनको दार्शनिक कृति बजारमा, विप्लवले भने ‘नख्खु कारागारले सुडेनीको काम गर्‍याे’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन स्थायी समिति सदस्य तथा हाल सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ नामक कृति बजारमा आएको छ ।  रातोखबर प्रकाशन गृहले प्रकाशित गरेको उक्त कृतिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मन्तव्य र नेकपा(क्रान्तिकारी)माओवादीका…

Read More
नेता ‘सी’ को अर्थकूटनीति

नेता ‘सी’ को अर्थकूटनीति

‘सबै सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका अन्तिम कारण मानिसको मस्तिष्कमा होइन, शाश्वत् सत्य तथा न्यायका विषयमा उसको गहन अन्तःदृष्टिमा होइन, बरु उत्पादन र विनिमय प्रणालीमा हुने परिवर्तनहरूमा निहित हुन्छन् । तिनीहरूको खोज प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा गर्नुपर्दछ ।’…

Read More