नेकपा कालीकोटले गर्‍यो यस्तो निर्णय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कालिकोटले रास्ट्रघात, जनघात, सामाजिक बिकृति, विसंगति र भ्रस्टाचार बिरुद्ध संघर्ष गर्ने भएको छ । नेकपा कालिकोटका सेक्रेटरी रणदिपले बिहीबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै तीन महिने जनजागरण तथा भण्डाफोर अभियान, महान जनयुद्ध दिवसलाई रचनात्मक रुपमा मनाउने, जनसत्तालाई सुदृढ गरी जनसेवाको कामलाई सुरु गर्ने, परानो सत्ता खारेजी अभियानलाई निरन्तरता दिनेलगायत बिभिन्न कार्यक्रमहरु सार्बजनिक गरेका छन् ।

२०७४ माघ १९ गते बिहान ११ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :