जिल्ला सम्मेलन सम्पन्न

इटहरी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकको अछाम जिल्ला सम्मेलन आइतवार सम्पन्न भएको छ । अछाम जिल्लाको कमल नगरमा सम्पन्न उक्त सम्मेलनले इन्द्र साउदको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

प्रमुख अतिथि जिल्ला इन्चार्ज दर्शन, विशेष अतिथि जिल्ला सेक्रेटरी के.वी., संगठनका सेती व्यूरो संयोजक चट्टान लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको पूर्वसन्ध्यामा बाजा गाजा सहित निस्केको र्‍यालीले कमल नगरको परिक्रमा गरेको थियो ।

२०७४ माघ १४ गते दिउँसो २ः४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :