नेकपाका मोरङ इन्चार्ज श्रेष्ठ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज पुष्कर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई मंगलबार अपरान्ह ५ बजे मोरङकोे विराटनगरबाट विनाकारण गिरफ्तार गरेको होे । उहाँलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगेको बताइएको छ । पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।

२०७४ पुस १८ गते अपरान्ह ५ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :