नेकपा र क्रान्तिकारी माओवादीबीच क्रान्तिकारी ध्रुवीकरण पहल गर्ने निर्णय

काठमाडाैं : नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले क्रान्तिकारी ध्रुवीकरण पहल गर्ने निर्णय गरेका छन् । दुवै पार्टीका शीर्ष नेताबीच सम्पन्न वैठकपछि नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा जारी संयुक्त प्रेस–वक्तव्यमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुबीचको वैचारिक, राजनीतिक एवं संगठनात्मक एकीकरण तथा ध्रुवीकरण अनिवार्य आवश्यकता बनेको उल्लेख गरिएको छ । प्रेस–वक्तव्यको पूर्णपाठ यसप्रकार छ–

२०७४ पुस ११ गते विहान ८ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :