माओ दिवस समारोह हुने 

काठमाडौं : पुस ११ तदनुरुप २६ डिसेम्बरको दिन विश्व सर्वहारा वर्गका नेता क. माओ त्से तुङको सम्मानमा विश्वभरिका श्रमिक जनताले कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । नेकपा निकट जनवर्गिय संगठन र मोर्चाहरुले पनि पुस ११ गते (२६ डिसेम्बर) मा विचार गोष्टि गर्ने भएका छन् ।  मंगलबार काठमाडौं अनामनगरस्थित सम्वाद डवलीमा सो कार्यक्रम हुने नेकपाका पोलिट ब्युरो सदस्य तथा जबस ब्युरो इन्चार्ज जिवन्तले जानकारी दिएका छन् । 

२०७४ पुस ९ गते साँझ ६ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :