पाकिस्तानमा आक्रमण / ५ को मृत्यु

काठमाडौं : पाकिस्तानको क्वेटा शहरमा रहेकोे एउटा गिर्जाघरमा आक्रमण भएको छ । आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएकोे छ भने अन्य १५ जना घाइते भएका छन् । ’मेथोडिस्ट’ गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले बताएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ पुस २ गते अपरान्ह ५ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :