मंसिर २२ सगरमाथा अञ्चल बन्द हुने

काठमाडौं : युवा संगठनका केन्द्रीय संयोजक बाबुराम राईसहित ३ दर्जन कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेकपा, सगरमाथा ब्युरोले मंसिर २२ गते सगरमाथा अञ्चलका भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु बन्दको घोषणा गरेको छ । ब्युरो सदस्यसमेत रहेका राईलाई मंगलबार राती इटहरीबाट गिरफ्तार गरेको हो भने पक्राउको क्रम जारी छ । बुधबार विज्ञप्ति जारी गर्दै ब्युरो इन्चार्ज दीपेशले कार्यकर्ता रिहाइको माग गर्नुभएको छ । विज्ञप्तिको पूर्णपाठ –

२०७४ मंसिर २० गते राती ९ : ३६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :