युवाको संयोजक राई गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका संयोजक बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेको छ । संयोजक राईलाई बिरामी बच्चाको उपचारको लागि इटहरी गएको बेला मंगलबार राति १० बजे इटहरीबाट गिरफ्तार गरेको हो । सो संगठनले राईको गिरफ्तारीप्रति निन्दा गरेको छ ।

२०७४ मंसिर २० गते बिहान ११ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :