मतदान केन्द्रमा बम विष्फोट

नीरा क्षेत्री / काठमाडौं : धनुषाको क्षेरेस्वर नाथ नगरपालिका महेन्द्र नगरस्थित जनता उच्च माविको प्राङगणमा मंगलबार अपरान्न ४ बजे शक्तिशाली बम विष्फोट भएको छ । विष्फोट भएको विद्यालयको पर्खालमा सामान्य क्षति पुगेको जिप्रका धनुषाले जनाएको छ । उच्च माविमा २ वटा मतदान केन्द्र तोकिएको छ ।

२०७४ मंसिर १९ गते राती ९ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :