संघीय समाजवादीका उम्मेदवारमाथि आक्रमण

काठमाडौं : संघीय समाजवादी पार्टीको तर्फबाट प्रदेशसभाका उम्मेदवारमाथि सोमबार राती ११ बजे आक्रमण भएको छ । आक्रमणबाट उम्मेदवारी दिएका सहमुद मियाँ घाइते भएका छन् । अन्तिम दिनको प्रचारप्रसार गरेर सप्तारीकाे बोदे बर्साइन ३ स्थित फर्किदैं गर्दा उनीमाथि आक्रमण भएको हो । ८ / १० जनाको संख्यामा खुकुरी र रडले आक्रमण गरेको उनको भनाइ छ । उनको निजी क्लिनिकमा उपचार गराएपछि अवस्था सामान्य बनेको छ ।

२०७४ मंसिर १९ गते अपरान्ह ४ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :