थापाको चुनावी सभामा बम विष्फोट

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाको चुनावी सभामा बम विष्फाट भएको छ । शनिबार बिहान ११ बजे काठमाडौंको चावहिलमा आयोजना गरेको चुनावी सभा निजकै बम विष्फोट भएको हो । घटनाबाट मानवीय क्षति भने भएको छैन ।

२०७४ मंसिर १६ गते मध्यान्न १२ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :