सिरहामा उम्मेदवारको घरमा बम विष्फोट

नीरा क्षेत्री / काठमाडौं : वाम गठबन्धन तथा माओवादी केन्द्र तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार सुरेशचन्द्रदास यादवको औरहीस्थित घरमा बिहीबार राती प्रेसर कुकर बम विष्फोट भएको छ । विगतमा उनी २०४८ देखि २०५१ को आम निर्वाचनमा नेपाली कांग्रेसबाट सभासदसमेत रहेका यादव हाल कांग्रेस छोडेर वाम गठबन्धनको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन् । यसैविच चितवनको नारायणगढ– ठोरी सडकखण्डको माडी मवई खोलामा संकास्पद वस्तु फेला परेको स्थानीयले बताएका छन् ।

२०७४ मंसिर १५ गते दिउँसो २ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :