नेता वीरजंग प्रहरी तालिम केन्द्रमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’लाई प्रहरीले आँखामा कालोपट्टी बाँधेर शारिरीक तथा मानसिक यातना दिएको छ । काठमाडौंको महाराजगंजस्थित प्रहरीे तालिम केन्द्रमा राखेर उक्त यातना दिएका हुन् । शुक्रबार अपरान्ह काठमाडौं, बुढानिलकण्ठबाट उहाँलाई गिरफ्तार गरेकोे थियो ।
२०७४ मंसिर ११ गते  ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :