रुकुमको बाँफिकोटको मतपेटिकामा आगलागी

काठमाडौं : पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका ५, स्थित रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मतपेटिकामा आगलागी भएको छ । आगलागीबाट २५० खसेको मतपेटिका जलेको मतदान अधिकृत नन्दलाल महतोले बताएका छन् । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

२०७४ मंसिर १० गते दिउँसो १ :१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :