रौतहटमा बम आतंक

रौतहटः गुजरा नपा ७ स्थित हरिहरपुर बजारमा अपरान्ह ४ बजे शंकास्पद वस्तु भेटिएपछि जिल्लामा त्रास फैलिएको छ । गौरबाट प्राप्त समाचार अनुसार सो शंकास्पद बस्तु बम भएको र सेनाले भर्खरै निस्क्रिय पारेको छ । सो बम निस्क्रिय पार्ने क्रममा चार घण्टासम्म चन्द्रपुर गौर सडक अवरुद्ध भएको थियो ।

२०७४ मंसिर ४ गते अपरान्ह ६ः५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :