भोजपुरमा झडप

भोजपुरः केही दिन यता भोजपुरका षडानन्द नपा, ट्याम्के मैयुम गापा र पौवा दुङ्मा थापालाई घेरेर व्यापक अपरेशन चलाइरहेकै अवस्थामा शनिबार दोहोरो गोली हानाहान भएको खबर छ । षडानन्द नपा बोयामा राखिएको बम निस्क्रिय पार्न जाँदै गर्दा प्रहरीमाथी आक्रमण भएको प्रहरीको दावी छ तर घटनाको साँझसम्म कसैले जिम्मा लिएको छैन ।

२०७४ मंसिर २ गते अपरान्ह १०ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :