सांस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं : अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि झण्डै ३५ किलोमिटर दक्षिण सितगंगा नपाको रजिया गाउँमा भैरहेको क्षितिज परिवारको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो सांस्कृतिक कार्यक्रममा साँझ ७ : ३० बजे प्रहरी हस्तक्षेप भएपछि स्थानीय जनता र प्रहरीबीच केही बेर झडप भएको थियो ।

२०७४ असोज २४ गते बिहान ८  : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :