नेकपाका प्रवक्ताद्वारा अग्नी नियन्त्रक यन्त्रको उद्घाटन

जुम्ला संवाददाता : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जुम्लामा अग्नि नियन्त्रक यन्त्र जडानको उद्घाटन गर्नुभएको छ । पूर्व मन्त्री समेत रहनु भएका प्रकाण्डले कर्णालीको जुम्ला विमानस्थलको सुरक्षाको लागि जडान गरिएको अग्नि नियन्त्रक यन्त्रको मंगलबार उद्घाटन गर्नुभएको हो । 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :