सुनसरीमा युवा भेला सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक सुनसरीको चौथो जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । बिहिबार दुहवीमा सम्पन्न भएको भेलाले रोशन ढकालको संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई, नेकपाका सुनसरी इन्चार्ज प्रज्वललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा विशाल जुलुश निकालिएको थियो, जुलुसले दुहवी नगर परिक्रमासमेत गरेको थियो ।

२०७४ भदौ २९ गते अपरान्ह ७ः३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :