घरधनीलाई कर तिर्न दबाव

ललितपुरः ललितपुर महानगरपालिकाले नगरभित्रका घरधनीहरुलाइ कर तिर्न निर्देशन गरेको छ । घरधनीहरुले आम्दानी कर तिर्ने गरेका छैनन् यद्यपि सरकारी तथा नगरपालिकाको सुविधा भने मुठ्याउँदै आएका छन् । तसर्थ घरजग्गा र बहाल कर तिर्न निर्देशन गरिएको हो । विद्यालय, अस्पताल, व्यापारिक मल, होटल, चलचित्र भवन सञ्चालकहरुले समेत कर तिरेका छैनन् । ललितपुरमा २७ वटा ठूला घर बहाल संस्स्थाले राजश्व छली गरेका छन् । मझौला र सानाको त लेखाजोखा नै छैन ।

२०७४ भदौ २५ गते अपरान्ह ५ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :