रोल्पामा जागरण अभियान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, रोल्पाले १६ गतेदेखि ‘संगठन सुदृढीकरण एवं प्रतिरोध अभियान’ शुरु गरेको छ । घर्तीगाउँमा विशाल सभाबिच शुक्रबार अभियान उद्घाटन भएको थियो । अभियान अन्तर्गत १८ गते होलेरीमा जनसभा भएको छ । अहिले विभिन्न कार्यक्रमसहित अभियान टोली जुगारको जनसभाका लागि अगाडि बढ्दै गरेको नेकपाका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले जनाएका छन् ।

२०७४ भदौ १९ गते १३ :१०  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :