चितवनमा प्रहरी छापा

भीमबहादुर खड्का / चितवन :  चितवनको नारायणघाट बजारका होटेलहरुमा आइतबार विहानदेखि अहिलेसम्म सादा पोसाकमा प्रहरीले छापा मारेको छ । प्रत्येक होटेलहरुमा अपराधीक गिरोह भारतबाट बसेको हुनसक्ने भन्दै छापा मार्दा व्यवसायीहरु त्रसित भएका छन् प्रहरीले भने कुनै अपराधीक समूहको खोजी हो या प्रदेश नं.२ को चुनावलाई मध्यनजर गरेर सुरक्षा कडा पारिएको हो खुलाएको छैन ।

 

२०७४ भदौ १८ गते २१ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :