ललितपुर वारको चुनाव २४ गते

काठमाडौं : ललितपुर जिल्ला अदालत वार एशोसियनको निर्वाचन भदौ २४ गते हुने भएको छ । सो निर्वाचनका लागि प्रगतिशील प्रगतिशील कानुन व्यावसायी संगठन (पिएलए) र गणतान्त्रिक प्रगतिशील कानुन व्यावसायी) गठन (आरपीएलएएन) को संयुक्त प्यानल चुनावमा होमिएको छ । ललितपुर वारमा माओवादी धारा निकट काठमाडौंमा कांग्रेस समर्थक कानुन व्यावसायीको वर्चस्व रहँदै आएको छ । ललितपुर वारमा दीपककुमार विष्टको नेतृत्वको प्यानल बलियो देखिन्छ । प्रतिपक्षी प्यानलमा डिएलए र पिपिएलए प्यानलको नेतृत्व अधिवक्ता सरिता श्रेष्ठले गर्नु भएको छ ।

२०७४ १३ गते १२ ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :