नेकपा रुमकुमले भण्डाफोर अभियान तीव्र

काठमाडौं  : नेकपा रुकुमले जिल्लाको झुल्नेटा र सिम्रुतु बजारमा भण्डाफोर सभा सम्पन्न गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णयअनुसार दलाल सत्ता र त्यसका सञ्चालकहरुले देश र जनताका विरुद्ध गर्ने हरकतको जनस्तरमा व्यापक भण्डाफोर गर्ने निर्णय अनुसार भण्डाफोर सभा गरिएको हो । नेकपाले भदौ १० देखि २० गतेसम्म राजनैतिक भण्डाफोर कार्यक्रम चलाउने पार्टी केन्द्रीय कार्यक्रमअनुसार सभाहरु गरिएको बताएको छ । सोे सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज अटलले सम्बोधन गरेका थिए ।

२०७४ भदौ १२ गते १० : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :