मौलाकालिका सवारी साधन रोक्का

भीमबहादुर खड्का/ चितवन : नवलपुर ‘चौधरी समूह’ अगाडि सडकमा चल्ने सरकारी नियमअनुसार सडक इजाजत लिएको मौलाकालिका प्रालिको सवारी साधनलाई आइबार विहानदेखि चौतारी, नारायणी, लेकबेशी यातायातका सरमान कुमार उपाध्यायकोे नेतृत्वमा आएकोे टोलीले रोकेको छ । उपाध्यायको टोलीले एकलौटी रुपमा दादागीरी मच्चाएपछि नवलपरासी, जिल्ला प्रहरीका एक उपरीक्षकले सरकारी नियमअनुसार चल्ने सवारी साधनलाई रोक्ने जुन प्रयत्न गर्‍यो, हामी पुनः जस्तोसुकै कदम चालेर भए पनि खुलाउने बताएका छन् ।

२०७४ भदौ ११ गते ११ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :