आस्थाका बन्दीलाई अभिनन्दन

भीमबहादुर खड्का / चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले स्थानीय निर्वाचनको क्रममा दलाल सरकारले हिरासतमा राखी ६२ दिनपछि थुनामुक्त भएका नेता तथा कार्यकर्तालाई पश्चिम तामसालिङ ब्युरोे इन्चार्ज आधारले मजदुर नेता पुरन राई, युवा नेता रघुवीर, पार्टी जिल्ला सदस्यहरु रामबहादुर तामाङ ‘बिराट’, शंकर गुरुङ, रोशनलाई अविर, खादा ओढाई अभिनन्दन गर्नुभएको छ । चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले सञ्चालन गर्नु भएको कार्यक्रममा बोल्दै आधारले हिरासत पनि क्रान्किारीहरुका लागि विश्वविद्यालय सरह भएकोले कमरेडहरुले त्यहाँ गरेका अनुभूतिलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भएको थियो ।

२०७४ भदौ ९ गते १० : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :