मनखना बाठा मगरको निधनप्रति नेकपा रोल्पाद्वारा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

मनखना बाठा मगरको निधनप्रति नेकपा रोल्पाद्वारा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाठामगर सुवासका आमा मनखना बाठा मगरको दुखद निधनप्रति नेकपा रोल्पाले दु:ख व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्दले शोक वक्तव्य जारी गर्दै आमा मनखना निधनले पार्टी दुखी एवम् स्तब्ध बनाएको बताउदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै सुवास लगायत शोकसन्तव्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :