३ बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा देशव्यापी आन्दोलनको कार्यक्रम

३ बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा देशव्यापी आन्दोलनको कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीले राज्यसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलनको कार्यक्रम गर्ने भएको छ । ३ बुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दी रिहाइ र झुट्टा मुद्या खारेज गर्न दबाब दिनको लागि नेकपाले देशव्यापी आन्दोलनको कार्यक्रम गर्न लागेको बताएको छ ।

केन्द्रीय घोषित कार्यक्रम अनुसार आज देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने र असोज २० गते देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :