माइला लामा गिरफ्तार

काठमाडौं / भदौ १ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । इन्चार्ज लामालाई चाबहिलस्थित हिमाल डेन्टल अस्पतालको सभा कक्षमा पार्टी निकट अखिल (क्रान्तिकारी)को बैठक बसिरहेको बेला विनाकारण आज दिउँसो प्रहरीले गिरफ्तार गरेको हो ।
ई–रातो खबरसँग कुरा गर्दै नेकपाका प्रवक्ता, प्रकाण्डले उहाँलाई अविलम्व रिहाइको माग गर्नु भएको छ ।

२०७४ भदौ १ गते २ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :