सरकारको भारतीय चाकडीको विरुद्धमा विप्लव माओवादीको काठमाडौंमा विरोध सभा

js-babu1-768x576

काठमाडौँ : १ कात्तिक , नेकपा (माओवादी) उपत्यका व्युरोले भारतीय राष्ट्रपति नेपाल आउँदा दिने भनिएको सार्वजनिक विदाका विरुद्ध काठमाडौंमा विरोध सभा गरेको  छ ।

सरकारले कार्तिक १७ गते भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यसले नेपालको स्वाभिमानलाई गंभीर आघात र वर्तमान सरकारको दलालीकरणको भद्धा रुप र चाकडी गर्न सार्वजनिक विदा दिएको भन्दै चाैतर्फी विराेध भइरहेकाे बेला माओवादीले विरोध सभा गरेकाे हाे । सोमबार दिउँसो बबरमहलबाट सुरु भएकाे विराेध प्रदर्शन माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :