कांग्रेस–माओवादी केन्द्र समीकरणप्रति भारत खुसी

काठमाडौं  / साउन २८ : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको खुसी व्यक्त गरेकी छन् ।काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उक्त भनाइ व्यक्त गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देखाउँदै भनिन् – देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले ‘विभिन्न बाधा अवरोधबीच पहिले गरेको वाचाअनुसार सत्ता छाड्नु भयो ।’

२०७४ साउन २८ गते ७ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :