बैतडीको गोठालापानीमा युवा संगठन नेपालको संगठन विस्तार

बैतडीको गोठालापानीमा युवा संगठन नेपालको संगठन विस्तार

नेपाल कम्युनिष्ट पार्टी बैतडीले संगठन विस्तार कार्यक्रमलाई निरन्तरता दिएको छ। संगठन विस्तार गर्ने क्रममा बैतडी जिल्लाको गोठालापानी बजारमा युवा संगठन नेपाल को संगठन निर्माण गरेको हो ।

नेकपा बैतडीका युवा नेता रामसिंह कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युवा संगठन नेपाल बैतडीका संयोजक दानसिहं धामी अतिथि रहेका थिए। गोठालापानीमा लक्ष्मण तिरूवाको अध्यक्षतामा २३ सदस्यीय संगठन निर्माण गरिएको संयोजक धामीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :