भरतपुर–१९ मा शुक्रबार मतदान हुने

भरतपुर/साउन १८ः चितवनमा मंगलबार बसेको सर्वदलीय बैठकले लिएको निर्णयअनुसार भरतपुर महानगरपालिका–१९ मा शुक्रबार मतदान हुने भएको छ । अनौंठो कुरा के भयो भने मतदानको मिति तय हुनासाथ प्रचारप्रसार सुरु नै नभईकन मौन अवधी शुरु भएको छ । यस पूर्वका मतहरु सर्वदलीय उपस्थितिमा प्रहरीले मतगणना स्थल कवर्डहलको चौरमा जलाएको थियो । भरतपुर महानगरपालिकाको सो वडामा २ हजार ८ सय ९७ मत खसेको थियो ।

२०७४ साउन १८ गते ९ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :