हार्दिक समवेदना !

काठमाडौं/साउन १५ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्तोषी वि.क. ‘सन्ध्या’ की ममतामयी आमा चम्फी विश्वकर्माको ७८ वर्षको उमेरमा आफ्नै निवास मसिना–५, रोल्पामा साउन१४ गते  निधन भएको खबरले मर्माहत बनाएको छ । आदरणीय आमाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड सन्ध्यालगायत सम्पूर्ण आफन्तजनमा हार्दिक सहानुभूति व्यक्त गर्दछौं ।

–रातोखबर प्रकाशन गृह

२०७४ साउन १५ गते १ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :