नेपालमा आज १,१७२ जना कोरोना सङ्क्रमित थपिए, १,८४३ जना निको भए

नेपालमा आज १,१७२ जना कोरोना सङ्क्रमित थपिए, १,८४३ जना निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१७२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ८४३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ४९ हजार ९५४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!